Pages

Thursday, May 7, 2015

Again Earthquack In Nepal...


TOTAL ENTERTAINMENT
त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लामा थियो ।
विहीबार पनि तीनपटकसम्म धक्का महसुस भएको थियो । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।
५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानिकारक नहुने उनीहरु बताउँछन् । तर ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति हुनसक्छ । त्यसैले चर्किएका घरहरु बस्नयोग्य भए-नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/05/274852/#sthash.f12onms7.dpuf

There has come earth quack  again in nepal . Is is said in media that 5 rector scale earthquack was there. About 6.00 am today making the center point Dholakha and sindapalchowk. Today 2 times the earthquack has being measured and yesterday one time.

Total 3 times 5 rector scale earthquack has been measured from tomarrow. With is earth quack no measured distructionsns is made. It is said that this type of earthquack are measured several times when big earthquack is measured. But there is no thing to worry. It is normal and it may come several times again.

It is said that the people who are out side nepal , they are free to come nepal and no transportation cost will be charged to them. Nepali people who are there in outside nepal for working , their family needs them. They are helpless. It is a very good and positive sign to help them and make their family together and will be able to recover the problems that natural disaster has made.

त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लामा थियो ।
विहीबार पनि तीनपटकसम्म धक्का महसुस भएको थियो । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।
५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानिकारक नहुने उनीहरु बताउँछन् । तर ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति हुनसक्छ । त्यसैले चर्किएका घरहरु बस्नयोग्य भए-नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/05/274852/#sthash.f12onms7.dpuf

त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लामा थियो ।
विहीबार पनि तीनपटकसम्म धक्का महसुस भएको थियो । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।
५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानिकारक नहुने उनीहरु बताउँछन् । तर ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति हुनसक्छ । त्यसैले चर्किएका घरहरु बस्नयोग्य भए-नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/05/274852/#sthash.f12onms7.dpuf

No comments:

Post a Comment